जेन्जिको आन्दोलनपछि संसद विघटन शुशिला कार्की अन्तरिम प्रधानमन्त्री

काठमाडौ । सेप्टेम्बर ८ मा सामाजिक संजाल बन्दक बन्दपछि भ्रष्टाचारको मुद्दा बोकेर गरिएको आन्दोलनले एमाले काङ्ग्रेसको सत्ताच्युत भएपछि शुशिला कार्की प्रधानमन्त्री बनेका हुन।

सेप्टेम्बर ८ को आन्दोलनमा ओलि सरकारले गोलि चलाउदा घटनास्थलमा १९ जनाको मृत्यु भएका थिए । आक्रोशित आन्दोलनले भोलिपल्ट सेप्टेम्बर ९ मा शिर्ष नेताका घर सर्वोच्च अदालत सिहदरवार लगायत जलाएपछी ओलिले पदबाट राजिनामा दिएसंगै फरार रहेका छन ।

जेन्जिको आन्दोलनको रापतापमा भारतीय चलखेलसंगै अन्ततः पुर्व प्रधान न्यायाधीश समेत रहेका शुशिला कार्किलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेको छ । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपतिले शपथ गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित