सुनसरी १ को मतगणना शुरु,धरान १ को उद्योग वाणिज्य संघको मतपेटिका घोप्ट्याउदा यस्तो देखियो घण्टि

धरान । बहुचर्चित बहु प्रतिक्षित सुनसरी १ को मतगणना १ बजेर ५ मिनेट जाँदा शुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय सभागृहमा धरान उपमहानगर वडा नम्बर १ बाट मतगणना शुरु भएको छ । वडा नम्बर १ को सुनसरी उद्योग वाणिज्य संघको मतदान केन्द्रमा रहेको मतपेटिका दुईवटा खन्याएर शुरु भएको छ । सुनसरी १ मा कुल

Read more

नीता आचार्यको ‘त्रिनेत्रधारी’ सार्वजनिक, अमेरिकामा रहेर पनि नेपाली कलामा सक्रिय

काठमाडौँ । अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले आफ्नो नयाँ शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन् । नीताको भक्ति र समर्पणले यो भजनलाई मार्मिक बनाएको छ । भजनको भिडियो निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका हुन् । नेपाली फिल्म र संगीत क्षेत्रमा १५० भन्दा बढी फिल्म र १००० भन्दा बढी म्युजिक भिडियोमा काम

Read more

भाटभटेनी आगो लगाउदा फसेका मध्ये एकजानको हड्डी भेटिए

धरान । जेन्जी आन्दोलनको बेला सेप्टेम्बर ९ मा धरानमा रहेको भाटभाटेनिमा आगो लगाउदा पाँच जना फसेका भनिएका मध्ये एकजनाक चिन्न नसक्ने अवस्थामा टाउकोको खप्पर सहित केही हड्डि मात्र भएटिएको छ । जनपद प्रहरी नगर प्रहरी नेपाली सेना सहित जनप्रतिनिधिको रोहबरमा भाटभाटेनी भित्र प्रवेश गरि हेर्दा एकजनाको कंकाल संकलन गरिएको कुरा ईलाका प्रहरी कार्यालय धरानले जानकारी

Read more

सर्दु जलाधार मुद्दा टुङ्गियो, धरानका तीन वडाका बासिन्दालाई राहत

धरान । लामो समयदेखि विवादमा रहेको सर्दु जलाधार सम्बन्धी जग्गा मुद्दा टुङ्गिएको दाबी गरिएको छ। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ ले उक्त जानकारी सार्वजनिक गर्दै धरान–१३, ४ र २० का बासिन्दालाई राहत मिल्ने बताएका छन्। साम्पाङका अनुसार जलाधार क्षेत्रमा रहेको जग्गा लामो समयदेखि रोक्का (फ्रिज) अवस्थामा रहेकामा अब फुकुवा हुने प्रक्रियामा पुगेको छ। यससँगै स्थानीयले

Read more
समाचार
स्वास्थ्य समाचार
राजनीति
आर्थिक समाचार
मनोरञ्जन
हाम्रो विचार
आदिवासी जनजाति
शिङ्सालुङ र भोटखोला
बरुण खोलामा अवैध सर्वे भइरहेको आशंकामा २४ घन्टे उर्दी

बरुण खोलामा अवैध सर्वे भइरहेको आशंकामा २४ घन्टे उर्दी

संखुवासभा । बरुण खोलामा जलविद्युत आयोजना निर्माण गर्ने नाममा अवैध रूपमा सर्वे भइरहेको भन्ने गुनासो आएपछि मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालयले कडा कदम चालेको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गत...

भोटखोलाको पंजिकरण शिबिर धरानमा (भिडियो सहित )

भोटखोलाको पंजिकरण शिबिर धरानमा (भिडियो सहित )

धरान । चीन सिमासंग जोडिएको ऐतिहासिक थातथलो शिङ्सालुङ हालको भोटखोला गाउँपालिकाको पंजिकरण शिबिर धरानमा बसेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा एकदिने पंजिकरण शिबिर बसि सेवा...

अपर अरुण जलविद्युत् आयोजनाले भौतिक पूर्वाधार क्षेत्रका दुई योजना अनुगमन

अपर अरुण जलविद्युत् आयोजनाले भौतिक पूर्वाधार क्षेत्रका दुई योजना अनुगमन

संखुवासभा । अपर अरुण जलविद्युत् आयोजनाका साइड इन्चार्ज इन्द्रजित सिंहको नेतृत्वमा आएको टोलीले, एज्याक अध्यक्ष लादर भोटे र सब–इन्जिनियर फिन्जिन चिप्पा भेचाबा भोटेको टोलीसँग संयुक्त रूपमा, FPIC प्रक्रिया अन्तर्गत छनोट...

समाज
सहित्य र कला
जीवनशैली

पोलियोले शरीर कमजोर बनायो, तर हार्मोनियमले जीवन उज्यालो बनायो : संगीतकार दिव्य खालिङ

धरान | चैत १६ नेपाली संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका दिव्य खालिङ को जन्म वि.सं. २००८ साल चैत १६ गते भारतको दार्जिलिङ मा भएको थियो। पिता स्यामसन र माता मार्थाका माइला सुपुत्र खालिङ बाल्यकालमै जीवनको कठोर परीक्षासँग जुध्नुपर्‍यो। जन्मिएको सात...

Read more
अन्तर्वार्ता
प्रदेश समाचार
खेल समाचार

सांसद हर्क साम्पाङ द्वारा लगाइएको UK–नेपाल झण्डा भएको लोगो विवादमा

काठमाडौं । हालै निर्वाचित सांसद हर्क साम्पाङ ले औपचारिक कार्यक्रममा लगाएको UK–नेपाल झण्डा अंकित लोगो (ब्याच) सामाजिक सञ्जालमा व्यापक बहसको...

Read more
फोटो फिचर