धरानका सामुदायिक विद्यालयहरूको SEE नतिजा सार्वजनिक १ हजार १२० विद्यार्थी सहभागी, ५६४ जना उत्तीर्ण

धरान, धरान उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूको SEE २०८२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार यस वर्ष सामुदायिक विद्यालयबाट कुल १ हजार १२० विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने ५६४ जना विद्यार्थी उत्तीर्ण भएका छन्। समग्र उत्तीर्ण प्रतिशत ५०.३६ रहेको छ।
उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार केही विद्यालयले उत्साहजनक नतिजा ल्याएका छन् भने केही विद्यालयको नतिजा कमजोर देखिएको छ।
विद्यालयअनुसार नतिजा

श्री शिक्षानिकेतन मावि, धरान–२ (साधारण)
सहभागी: ७१ | उत्तीर्ण: ७ | उत्तीर्ण प्रतिशत: ९.८६

श्री शिक्षानिकेतन मावि, धरान–२ (प्राविधिक धार)
सहभागी: ३१ | उत्तीर्ण: २४ | उत्तीर्ण प्रतिशत: ७७.४२

श्री भानुस्मृति मावि, धरान–३
सहभागी: १६ | उत्तीर्ण: १४ | उत्तीर्ण प्रतिशत: ८७.५०

श्री हिमाली मावि, धरान–५
सहभागी: ६१ | उत्तीर्ण: २८ | उत्तीर्ण प्रतिशत: ४५.९०

श्री सरस्वती मावि, धरान–६
सहभागी: ६९ | उत्तीर्ण: ५७ | उत्तीर्ण प्रतिशत: ८२.६१

श्री ज्योतिदेवी मावि, धरान–८
सहभागी: २४ | उत्तीर्ण: ७ | उत्तीर्ण प्रतिशत: २९.१७
श्री सहिद स्मृति मावि, धरान–८ (साधारण)
सहभागी: २६ | उत्तीर्ण: ११ | उत्तीर्ण प्रतिशत: ४२.३१

श्री सहिद स्मृति मावि, धरान–८ (प्राविधिक धार)
सहभागी: १२ | उत्तीर्ण: १० | उत्तीर्ण प्रतिशत: ८३.३३

श्री पञ्चायत मावि, धरान–१०
सहभागी: १५ | उत्तीर्ण: ४ | उत्तीर्ण प्रतिशत: २६.६७

श्री जनोदय मावि, धरान–११
सहभागी: ८१ | उत्तीर्ण: १७ | उत्तीर्ण प्रतिशत: २०.९९

श्री पब्लिक हाई स्कुल, धरान–१२ (साधारण)
सहभागी: २२० | उत्तीर्ण: १७४ | उत्तीर्ण प्रतिशत: ७९.०९

श्री पब्लिक हाई स्कुल, धरान–१२ (प्राविधिक धार)
सहभागी: ४७ | उत्तीर्ण: ४१ | उत्तीर्ण प्रतिशत: ८७.२३

श्री पब्लिक मावि, फुस्रे धरान–१३
सहभागी: २६ | उत्तीर्ण: ४ | उत्तीर्ण प्रतिशत: १५.३८

श्री पञ्चायत दलतोकली मावि, धरान–१४
सहभागी: १३ | उत्तीर्ण: १० | उत्तीर्ण प्रतिशत: ७६.९२

श्री शिक्षा सदन मावि, धरान–१५
सहभागी: १३९ | उत्तीर्ण: ६३ | उत्तीर्ण प्रतिशत: ४५.३२

श्री चन्द्र संस्कृत मावि, धरान–१६
सहभागी: ६ | उत्तीर्ण: १ | उत्तीर्ण प्रतिशत: १६.६७

श्री शारदा बालिका नमुना मावि, धरान–१६
सहभागी: ५३ | उत्तीर्ण: १२ | उत्तीर्ण प्रतिशत: २२.६४

श्री माध्यमिक विद्यालय, धरान–१७
सहभागी: २६ | उत्तीर्ण: १ | उत्तीर्ण प्रतिशत: ३.८५

श्री पंचकन्या मावि, धरान–१७
सहभागी: ६८ | उत्तीर्ण: ५ | उत्तीर्ण प्रतिशत: ७.३५

श्री ज्वालामुखी मावि, धरान–१७
सहभागी: ४५ | उत्तीर्ण: ३० | उत्तीर्ण प्रतिशत: ६६.६७

श्री किराँतेश्वर मावि, धरान–१९
सहभागी: २४ | उत्तीर्ण: ९ | उत्तीर्ण प्रतिशत: ३७.५०

श्री बालबुद्ध मावि, धरान–२०
सहभागी: ४२ | उत्तीर्ण: ३० | उत्तीर्ण प्रतिशत: ७१.४३

श्री पूर्वाञ्चल जानपथ विद्यालय, धरान–१५
सहभागी: ५ | उत्तीर्ण: ५ | उत्तीर्ण प्रतिशत: १००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित